ढ्यापढ्याप
Romanized: dhyaapadhyaapa, dhyaapadhyaap, dhyaapadhyapa, dhyapadhyaapa
छिटो छिटो छाप लगाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ढ्याप]
१.
छिटो छिटो छाप लगाउँदाको किसिमले।
२.
छिटो छिटो ढोका लगाउँदा वा जुत्ता लगाएर हिँड्दा आउने आवाजको किसिमले।