ठ्यापठ्याप

Romanized: thyaapathyaapa, thyaapathyaap, thyaapathyapa, thyapathyaapa

कुनै वस्तु अर्को वस्तुमा एकभन्दा बढी पटक मिल्दा, जोडिँदा वा टाँसिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ठ्याप]

१.
कुनै वस्तु अर्को वस्तुमा एकभन्दा बढी पटक मिल्दा, जोडिँदा वा टाँसिँदाको किसिमले।
२.
लगातार थुनिने वा बन्द हुने किसिमले; लगातार समात्दै लाँदै गर्ने ढङ्गले।

सम्बन्धित शब्दहरू