घ्यापघ्याप
Romanized: ghyaapaghyaapa, ghyaapaghyaap, ghyaapaghyapa, ghyapaghyaapa
अँगालो हाल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व घ्याप]
१.
अँगालो हाल्दाको किसिमले।
२.
कुनै वस्तु धेरै ओगट्दा वा छोप्दा, लिँदाको किसिमले।