घ्वापघ्वाप
Romanized: ghvaapaghvaapa, ghvaapaghvaap, ghvaapaghvapa, ghvapaghvaapa
भाँडाकुँडा आदि लगातार घोप्ट्याउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) घ्वाप]
१.
भाँडाकुँडा आदि लगातार घोप्ट्याउँदाको किसिमले।
२.
सुई आदिले एकभन्दा बढी पटक लगातार घोच्दाको किसिमले।