च्यापच्याप
Romanized: chyaapachyaapa, chyaapachyaap, chyaapachyapa, chyapachyaapa
लस्सादार वस्तु टाँसिए झै गरी; च्याटच्याट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल च्याप्+अ (द्वि.)]
१.
लस्सादार वस्तु टाँसिए झै गरी; च्याटच्याट।
२.
गर्मी, परिश्रम वा धकले मुख सुकाएर।
३.
नरम वस्तु चपाउँदा शब्द निस्के झै गरेर।