रपोट

Romanized: rapot, rapota

कुनै कार्य वा आयोजना आदिको गतिविधिको विवरण प्रस्ट हुने हिसाबले प्रस्तुत गरिने प्रतिवेदन; रिपोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ. रिपोर्ट ]

1
कुनै कार्य वा आयोजना आदिको गतिविधिको विवरण प्रस्ट हुने हिसाबले प्रस्तुत गरिने प्रतिवेदन; रिपोट।

सम्बन्धित शब्दहरू