टिपोट
Romanized: tipot, tipota
कुनै कुरा छोटकरीमा लेखिएको लेख; टिपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टिप्+ओट]
१.
कुनै कुरा छोटकरीमा लेखिएको लेख; टिपन।
२.
सङ्क्षेपमा लेख्ने काम; टिपाइ ।
३.
सिलाइको एक किसिमको ढाँचा।