सपोट
Romanized: sapot, shapota, shapot, sapota
पक्षपात; ओट; आड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. सपोट]
१.
पक्षपात; ओट; आड।
२.
मद्दत; सहयोग; समर्थन।