दपोट

Romanized: dapot, dapota

सरकारी जमिनको कर, पोत, तिरो आदि नतिरी लुकाई छिपाई जग्गा मात्र भोगचलन गरी खाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दाप+ओट]

१.
सरकारी जमिनको कर, पोत, तिरो आदि नतिरी लुकाई छिपाई जग्गा मात्र भोगचलन गरी खाने काम।
२.
अर्काको धनमाल जानाजानी दबाएर पचाउने वा आफ्नो अधीनमा पार्ने काम।

सम्बन्धित शब्दहरू