पोट
Romanized: pot, pota
त्रिपासा, पच्चिस आदि खेलमा एकलाई बुझाउने शब्द; एक फुट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत पोट्ट]
1
त्रिपासा, पच्चिस आदि खेलमा एकलाई बुझाउने शब्द; एक फुट्टी।