पोटा

Romanized: potaa, pot, pota

पोटा (potaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पोटा(१)

(नाम [संस्कृत स्फुट])
1.
ब्याड राखेको धान उम्रिनलाई अङ्कुरित हुने अवस्था; धानको ब्याडमा टुसा देखिने अवस्था।

पोटा(२)

(नाम [संस्कृत])
1.
ओठमा गुँघाको रेखी बसेकी स्त्री; पुरुषको लक्षण भएकी स्त्री।

सम्बन्धित शब्दहरू