पोटाउनु
Romanized: potaaunu, potaunu
धान आदि पोटिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
धान आदि पोटिलो हुनु।
२.
मोटाउनु।
३.
जँघा पलाउनु (आइमाईको)।
४.
दुधेबालकको दाँत निस्कन-निस्कन लाग्नु।
५.
दाँत निस्कनका लागि गिजा टिमिक्क हुँदै आएको देखिन थाल्नु।