पोटासी

Romanized: potaasi, potaasee, potaashi, potasee

ममचाजस्तो बाफले पाक्नुपर्ने खाद्यलाई पकाउने, पिँधमा प्वालै-प्वाल भएको, वाष्प पाकका निम्ति प्रयोग गरिने, माटो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब.]

१.
ममचाजस्तो बाफले पाक्नुपर्ने खाद्यलाई पकाउने, पिँधमा प्वालै-प्वाल भएको, वाष्प पाकका निम्ति प्रयोग गरिने, माटो वा धातुको भाँडो।
२.
रक्सी बनाउँदा प्रयोग गरिने, पिँधमा प्वाल परेको, माटाको भाँडो।

सम्बन्धित शब्दहरू