पोटास

Romanized: potaasa, potaas, potas, potaasha

बोटबिरुवाहरूको खरानीबाट वा खनिज पदार्थबाट निकालिने क्षार पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
बोटबिरुवाहरूको खरानीबाट वा खनिज पदार्थबाट निकालिने क्षार पदार्थ।
२.
एक प्रकारको रासायनिक मल।
३.
पानीमा हाल्दा घोलिएर रातो हुने र ओभानो हुँदा कालो रङको कीटाणुनाशक औषधी।

सम्बन्धित शब्दहरू