पटासी
Romanized: pataasi, pataasee, pataashi, patasee
ना. [नेवा. पतासि] रातो किनारा हुने, विशेष गरी ज्यापुनीहरूले लगाउने, कालो फरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [नेवा. पतासि] रातो किनारा हुने, विशेष गरी ज्यापुनीहरूले लगाउने, कालो फरिया।