हाकुपटासी
Romanized: haakupataasi, haakupatasi, hakupataasi, haakupataasee
ज्यापुनीहरूले लगाउने रातो किनारा भएको कालो रङको गुनिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
ज्यापुनीहरूले लगाउने रातो किनारा भएको कालो रङको गुनिउँ।