लोटपोट
Romanized: lotapot, lotapota
लुटुपुटु गर्ने वा लडीबडी खेल्ने काम; ढलीमली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लुटुपुटु गर्ने वा लडीबडी खेल्ने काम; ढलीमली।