तिरोहित

Romanized: tirohit, tirohita

गायब भएको; लुप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गायब भएको; लुप्त।
२.
छोपिएको; ढाकिएको।

सम्बन्धित शब्दहरू