गिरोह
Romanized: giroh, giroha
खराब काम गर्नेहरूको जमात; अवैध धन्दा चलाउनेहरूको समूह; ग्याङ; दस्ता सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
खराब काम गर्नेहरूको जमात; अवैध धन्दा चलाउनेहरूको समूह; ग्याङ; दस्ता
२.
बदमासहरूको भेला।