रोह
Romanized: roh, roha
कुनै काम कुराको नीतिनियम वा विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी राह]
१.
कुनै काम कुराको नीतिनियम वा विधि।
२.
कामको सिलसिला; कार्यक्रम।