द्रोह

Romanized: droh, droha

अर्काको कुभलो चिताउने काम; द्वेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काको कुभलो चिताउने काम; द्वेष।
२.
प्रतिहिंसाको भावना; शत्रु साध्ने मनोवृत्ति।
३.
वैरभाव; दुस्मनी।

सम्बन्धित शब्दहरू