द्रोही
Romanized: drohee, drohii, drohi
द्रोह गर्ने; अर्काको कुभलो चिताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
द्रोह गर्ने; अर्काको कुभलो चिताउने।
२.
प्रतिहिंसाको भावना राख्ने; वैरभाव बढाउने ।
३.
(नाम)
विद्रोही।