अधिरोही

Romanized: adhirohee, adhirohii, adhirohi

जमिनबाट उम्रेर ठाडै बढ्‌ने खालको; ठाडो बढ्ने किसिमको (बोटबिरुवा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जमिनबाट उम्रेर ठाडै बढ्‌ने खालको; ठाडो बढ्ने किसिमको (बोटबिरुवा)।

सम्बन्धित शब्दहरू