अधिरोहण
Romanized: adhirohan, adhirohana
कुनै अग्लो ठाउँमा चढ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै अग्लो ठाउँमा चढ्ने काम।
२.
कुनै वाहनमा सवार हुने काम।
३.
सम्मानपूर्ण पदमा आसीन हुने काम; उच्च पदमा बहाली लिने काम।