अन्वारोहण

Romanized: anvaarohana, anvaarohan, anwaarohana, anvarohan

स्त्रीले पतिका साथ चितामा चढ्ने काम; सती जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्त्रीले पतिका साथ चितामा चढ्ने काम; सती जाने काम।

सम्बन्धित शब्दहरू