चितारोहण
Romanized: chitaarohana, chitaarohan, chitarohana, chitarohan
मृत पतिका साथ सती जान विधवा स्त्रीले चितामा चढ्ने काम; सती जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मृत पतिका साथ सती जान विधवा स्त्रीले चितामा चढ्ने काम; सती जाने काम।
२.
शवलाई जलाउन चितामा राख्ने काम।