चिता

Romanized: chitaa, chita, chit, cit

मुर्दा पोल्नका लागि बनाएको तीन खाप दाउराको टाँड; मुर्दा पोल्ने खलियो वा चौको; चितिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मुर्दा पोल्नका लागि बनाएको तीन खाप दाउराको टाँड; मुर्दा पोल्ने खलियो वा चौको; चितिका।

सम्बन्धित शब्दहरू