चिताइ
Romanized: chitaai, chitai, citaai, citai
चिताउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ चिताउ (+आइ)]
१.
चिताउने भाव, क्रिया वा प्रक्रिया।
२.
सरकारी वन-जङ्गल आदिको रखवारी, रेखदेख वा पालो-पहरा।
३.
खेतीपातीमा विशेष ध्यान पुऱ्याउने कार्य।