चित

Romanized: chita, chit, cit, cita

अलपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अलपत्र।
२.
उत्तानो।
३.
जुवामा कौडाको मुख ठाडो वा उत्तानो हुने अवस्था।
४.
विस्मय; आश्चर्य।
५.
हरेस; हतोत्साह।

सम्बन्धित शब्दहरू