चित्रित
Romanized: chitrita, chitrit, citrit, citrita
रङ्गीबिरङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रङ्गीबिरङ्गी।
२.
चित्रकारिता भएको।
३.
कुनै कुराको चित्रण गरिएको (कथात्मक साहित्यमा)।