चित्रिङ्ङ

Romanized: chitringnga, chitringng, chitringna, chitrinnga

पातलो धातुको पाता, मुन्द्रा आदि भुईँमा बजारिँदा आवाज आउने गरी; चित्रिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. चित्रिङ्+ ङ]

1
पातलो धातुको पाता, मुन्द्रा आदि भुईँमा बजारिँदा आवाज आउने गरी; चित्रिङ्ग।

सम्बन्धित शब्दहरू