अनुचित

Romanized: anuchita, anuchit, anucit, anucita

उचित नभएको; उपयुक्त नभएको; मनासिब नभएको; औचित्यको सीमाभन्दा परको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उचित नभएको; उपयुक्त नभएको; मनासिब नभएको; औचित्यको सीमाभन्दा परको।
२.
खराब; बेठिक।
३.
न्यायसङ्गत नभएको; नसुहाउने; अनुपयुक्त; बेमनासिब।

सम्बन्धित शब्दहरू