चिताइदार
Romanized: chitaaidaara, chitaaidaar, chitaaidara, chitaidaara
सरकारी वन-जङ्गलको रखवाला वा पहरेदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सरकारी वन-जङ्गलको रखवाला वा पहरेदार।
२.
खेतीवाल।