चिताउनु
Romanized: chitaaunu, chitaunu, citaaunu, citaunu
कामना गर्नु; मनले चाहनु; इच्छा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कामना गर्नु; मनले चाहनु; इच्छा गर्नु।
२.
सम्झनु; कल्पना गर्नु; ध्यान गर्नु; चिन्ता गर्नु।