रोहण
Romanized: rohan, rohana
चढ्ने काम; चढाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चढ्ने काम; चढाइ।
२.
अङ्कुरित हुने काम; उम्राइ; उमार।