जोह
Romanized: joh, joha
काम र समयअनुसारको सामान जोर्ने काम; जोरजाम; बटुलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत जोहा]
१.
काम र समयअनुसारको सामान जोर्ने काम; जोरजाम; बटुलाइ।
२.
कुनै कामका निमित्त गरिने बन्दोबस्त; इन्तिजाम।
३.
खोजतलास; खोजी; जोहो।