जोहोजतन

Romanized: johojatan, johojatana

कुनै चिज खोजेर जम्मा पार्ने र संरक्षण गर्ने काम; उपयुक्त समयमा चाहिएला भनी कुनै चिज सङ्ग्रह गर्ने र त्यसलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै चिज खोजेर जम्मा पार्ने र संरक्षण गर्ने काम; उपयुक्त समयमा चाहिएला भनी कुनै चिज सङ्ग्रह गर्ने र त्यसलाई सुरक्षित राख्ने काम।

सम्बन्धित शब्दहरू