पुरोहित
Romanized: purohit, purohita
यजमानका घरमा समयसमयमा परिआउने कर्मकाण्डसम्बन्धी श्राद्धादि पितृकार्य र षोडश संस्कारविधि गराउने बाहुन; पुरेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
यजमानका घरमा समयसमयमा परिआउने कर्मकाण्डसम्बन्धी श्राद्धादि पितृकार्य र षोडश संस्कारविधि गराउने बाहुन; पुरेत।