पौरोहित्य
Romanized: paurohity, paurohitya
समयसमयमा जजमानका घरमा गई पुरोहितले गर्ने कर्मकाण्ड र संस्कार आदिसम्बन्धी काम; पुरेतले गर्ने काम; जजमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समयसमयमा जजमानका घरमा गई पुरोहितले गर्ने कर्मकाण्ड र संस्कार आदिसम्बन्धी काम; पुरेतले गर्ने काम; जजमानी।