रोहित
Romanized: rohit, rohita
गाढा वा चढेको रातो रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाढा वा चढेको रातो रङ।
२.
रगत; रक्त।
३.
गुराँसको फूल।
४.
रतुवा; मृग।
५.
एक जातको असल खालको माछो; रोहु।
६.
पुराणप्रसिद्ध राजा हरिश्चन्द्रका छोराको नाम।
७.
(विशेषण)
चढ्दो रातो रङको; लोहित।