रातो
Romanized: raato, rato
सिन्दूर, रगत आदिको जस्तो रङ्ग भएको; रक्त; लाल। स्त्री. राती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत रक्त]
१.
सिन्दूर, रगत आदिको जस्तो रङ्ग भएको; रक्त; लाल। स्त्री. राती।
२.
(नाम)
रगतजस्तो रङ, लाल।