तापाताप
Romanized: taapaataapa, taapaataap, taapaatapa, taapataapa
आपसमा मिलेर ताप्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
आपसमा मिलेर ताप्दाको किसिमले।
२.
हतार हतार; चापाचाप।