थापाथाप

Romanized: thaapaathaapa, thaapaathaap, thaapaathapa, thaapathaapa

परस्पर समानान्तर रूपले थाप्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थाप्+आ+थाप्+अ]

१.
परस्पर समानान्तर रूपले थाप्ने काम।
२.
थाप्ने प्रतिस्पर्धा।
३.
परस्परको थपाइ।

सम्बन्धित शब्दहरू