थपथाप

Romanized: thapathaapa, thapathaap, thapathap, thapathapa

त्यसरी थप्ने कार्य; थपनथापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थप+थाप]

१.
त्यसरी थप्ने कार्य; थपनथापन।
२.
थप्ने, बढाउने, ठुलो पार्ने आदि काम; नपुगेको वा आवश्यक भएजति थप्ने काम।
३.
नाम मात्र भए पनि थपिएको वस्तु।

सम्बन्धित शब्दहरू