थपथप

Romanized: thapathap, thapathapa

पालैसँग वा धमाधम; एकपछि अर्को गर्दै; क्रमैसँग; थुपुथुषु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल थप्+अ (द्वि.)]

१.
पालैसँग वा धमाधम; एकपछि अर्को गर्दै; क्रमैसँग; थुपुथुषु।
२.
थपक्क।

सम्बन्धित शब्दहरू