थपथपाउनु
Romanized: thapathapaaunu, thapathapaunu
कसैलाई स्याबासी वा सहानुभूति जनाउन पिठिउँमा धाप मार्नु; हातले कसैको पिठिउँमा थपथप पार्नु; स्यााबासी दिनु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कसैलाई स्याबासी वा सहानुभूति जनाउन पिठिउँमा धाप मार्नु; हातले कसैको पिठिउँमा थपथप पार्नु; स्यााबासी दिनु
२.
थुमथुमाउनु।
३.
बिस्तारै वा हल्का प्रकारले पटक पटक हिर्काउनु; नानीहरूलाई सुताउन हल्कासित हातको थपकी दिनु।