थपना

Romanized: thapanaa, thapan, thapana

मन्दिर, मठ आदिमा कुनै देवदेवीको मूर्ति स्थापित गर्ने काम; स्थापना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्थापना]

१.
मन्दिर, मठ आदिमा कुनै देवदेवीको मूर्ति स्थापित गर्ने काम; स्थापना।
२.
देखावटी वा नाम मात्रको व्यक्ति।
३.
एकको अभाव वा अनुपस्थितिमा खडा गरिएको अर्को व्यक्ति वा वस्तु; प्रतिनिधि।

सम्बन्धित शब्दहरू