थपने

Romanized: thapane

थपनाझैँ निष्क्रिय व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
थपनाझैँ निष्क्रिय व्यक्ति।
२.
नाम मात्रको; निष्क्रिय।

सम्बन्धित शब्दहरू