थपन्ती

Romanized: thapantee, thapantii, thapanti

थप्ने वा थाप्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थप् थाप्+अन्ती]

१.
थप्ने वा थाप्ने काम।
२.
गट्टा खेल्दा हातका गट्टा उफारेर हातलाई अर्कापट्टि फर्काएर थाप्ने एक चाल।

सम्बन्धित शब्दहरू