थपघट

Romanized: thapaghat, thapaghata

काट्ने वा हटाउने र थप्ने वा बढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थप घट]

१.
काट्ने वा हटाउने र थप्ने वा बढाउने काम।
२.
कमबेसी; घटीबढी।

सम्बन्धित शब्दहरू